समाज

ठगी मुद्दाका दोषी जेल चलान

काठमाडौँ, १० पुस : वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् ।  वैदेशिक रोजगार

मण्डपमै बेहुली कुट्ने प्रहरी नियन्त्रणमा तेह्रथुम, १० पुस : तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३,

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी, १० पुस : अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले

भूपू गोर्खा सैनिकका समस्या सम्बोधन गर्न पहल गरिने

काठमाडौँ, ९ पुस : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ ।  समितिको आज बसेको बैठकमा समिति सभापति

एघार वर्षदेखि रक्तचन्दनको पहरेदारी

चन्द्रकला भण्डारी । भद्रपुर, ९ पुस : लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ ताल्चा लगाएर राखिएको एघार वर्ष बितिसकेको छ ।  बेचबिखन गर्न

अख्तियारद्वारा मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर

काठमाडौँ, ९ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

अपराध नियन्त्रणमा उल्लेख्य काम : महानिरीक्षक खनाल

काठमाडौँ, ९ पुस : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताउनुभएको छ ।  महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : अध्यक्ष दाहाल

2018-12-24 18:55 चितवन, ९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताउनुभएको छ ।  भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको

आगलागीमा ३० घर जल्यो

सिञ्जा, ९ पुस : कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ ।  आगो नियन्त्रणमा आउन सकेको छैन । न्यौपाने बस्तीमा आगलागी

घरेलु श्रममा रमाउँदै महिला श्रमिक

सञ्चिता घिमिरे । ललितपुर, ८ पुस : वैदेशिक रोजगारीमा गएका श्रीमान् फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थाल्नुभएको थियो ।  त्यतिबेला

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.