काठमाडौँ, १२ पुस : नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध न्यूनीकरणमा समुदाय लक्षित कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘साइबर सुरक्षा
काठमाडौँ, १२ पुस : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार र बिक्री वितरणमा सङ्लग्न एक व्यक्ति आज जेल चलान भएका छन् । अदालतले दोषी ठहर गरी फरार हुँदै आएका नुवाकोट जिल्लाको
सञ्चिता घिमिरे । काठमाडौँ, १२ पुस : विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले
निरु गौतम । रुपन्देही, १२ पुस : पाल्पा डुम्रेकी लोकसरी मगर बुटवलको अन्तर्राष्ट्रिय व्यापार मेलामा पुगेर छक्क पर्नुभयो । मेलामा तयार पारिएको जितगढी किल्लामा हतियारसहित बसेका सेना र जमीनमा रगताम्य भएर
पर्सा, ११ पुस : नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) पर्साका कार्यकर्ताबीच आज अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ । वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका
म्याङ्लुङ, ११ पुस : तेह्रथुममा बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ । फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट
काठमाडौं, ११ पुस : कपनस्थित सरस्वती नगरबाट अवैध लागुऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६
राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ११ पुस : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका

कैलाली, ११ पुस । दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा रहेको घरमा पानी चढाउने मोटर चलाउन खोज्दा करेन्ट
काठमाडौँ, ११ पुस : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन