समाज

सडकमा कष्टकर जीवन गुजार्नेको उद्धार

काठमाडौँ, १८ पुस : काठमाडौँको गौशालामा सडकमा बस्नै आएका एक व्यक्तिको आज मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए । सडकमा बेवारिसे

माइनस नौ डिग्रीमा सुरक्षा गस्ती

हुम्ला, १८ पुस : सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ । आफ्नो

वैदेशिक रोजगारीमा गएका महिला सम्पर्कविहीन

राँझा, १८ पुस : वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन

लेखापढी पेशामा महिला

यज्ञराज आङदेम्बे । दमक, १८ पुस : पुरुषको वर्चश्व रहेको लेखापढी काममा महिलाहरुको संलग्नता दिनानुदिन बढ्न थालेको छ । दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै

आमाको किरिया गर्दै दुई छोरी

लमही, १८ पुस : छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा

अनलाइनबाटै वरबधूको खोजी

काठमाडौँ, १७ पुस : के तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ ? यदि तपाईं विवाह गर्ने सोचाइमा हुनुहुन्छ र आमाबुबाले मागी विवाहको प्रबन्ध गरिदिनु भएको छैन भने अब अनलाइन पोर्टलमार्फत

दनुवार जातिको रामदल नृत्य सङ्कटमा

हरिकुमार राई । गाईघाट, १७ पुस : उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवारबँेसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य

सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोह सक्रिय

काठमाडौँ, १६ पुस : सामाजिक सञ्जालमा तपाईँलाई आकर्षक उपहार परेको सूचना त आएको छैन ? त्यस्तो सूचना वा जानकारीको प्रलोभनमा परेर तपार्इँले त्यस्तो सूचना पठाउने व्यक्तिसँग सम्पर्क त गर्नुभएको छैन

निर्मला हत्यामा संलग्न जोसुकै भए पनि छाडिँदैन : महानिरीक्षक खनाल

कञ्चनपुर, १५ पुस : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मलाको हत्यामा संलग्न जोसुकै भए पनि नछाडिने बताउनुभएको छ । महानिरीक्षक खनालले अनुसन्धानको कार्य कसैको दबाब, प्रभावमा नपरी निष्पक्षरुपमा अगाडि बढेको

हराएका स्कूले बालिका बुटवलमा भेटिए

सुर्खेत, १५ पुस : छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आज बुटवलमा भेटिएका छन् । नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.