समाज

न्यायिक समिति निष्क्रिय

काठमाडौँ, २३ पुस : स्थानीय तहमा हुने झैझमेला हल गर्न संविधानले न्यायिक समिति गठन गरेको भए पनि स्थानीय निकायमा रहेका त्यस्ता समिति अझै क्रियाशील हुन सकेका छैनन् । त्यस्ता समितिमा

सहयोगको याचना गर्दै आँँखा नदेख्ने श्रीमान, हिँड्न नसक्ने श्रीमती

हेटौँडा, २३ पुस : मकवानपुरगढी गाउँपालिकाको दुर्गम गाउँमा रहेको एक अशक्त दम्पतीले सहयोगको याचना गरेको छ । मकवानपुरगढी–१ का वीरबहादुर र साइलीमायाको दम्पतीले सहयोगका लागि अनुरोध गरेको छ । वीरबहादुर

जुम्लामा ५० प्रतिशत बालविवाह

विजय रावत । खलङ्गा, २३ पुस : जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २३ पुस : जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन ।

बस दुर्घटनामा बाइस घाइते

कावासोती, २३ पुस : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

प्राचीन बौद्धमूर्ति चोर्ने चार पक्राउ

डोल्पा, २२ पुस : उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट बहुमूल्य बौद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका चार जनालाई डोल्पा प्रहरीले आज सार्वजनिक गरेको छ । सदरमुकाम दुनैदेखि उत्तरी सीमावर्ती क्षेत्रमा पर्ने

राउटे बस्तीमा ‘सहभोज’, न्यानो लुगा वितरण

दुल्लु, २२ पुस : राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ । सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश

सडकमा रात बिताउन बाध्य चारको उद्धार

काठमाडौँ, २२ पुस : मानवसेवा आश्रम काठमाडौँले सडकमा रात बिताउन बाध्य चार जनाको उद्धार गरेको छ । सडकमा जीवन गुजार्न बाध्य भएकाहरूको अवस्था अध्ययन गर्न थालेको आश्रमले शनिबार राति काठमाडौँको

युवा भारततिर गएपछि गाउँमा वृद्धवृद्धा मात्रै

डोटी, २२ पुस २२ : गाउँघरमा काम नपाउने भएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले रोजगारीका लागि छिमेकी मुलुक भारततिर जान थालेका छन् । पारिवारिक भेटघाट तथा दशैँ–तिहार मनाउन भारतबाट

उदाय जातिको बृहत् भेला सम्पन्न

काठमाडौँ, २१ पुस : उदाय् समाजको आयोजनामा आज भृकुटीमण्डप बगैंचामा ‘तेस्रो बृहत् उदाय् भेला’ सम्पन्न भयो । उक्त भेलामा करीब आठ हजार जनाको उपस्थिति रहेको अनुमान गरिएको छ । भेलामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.