हुम्ला, ६ पुस : जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
काठमाडौँ, ६ पुस : नेपाल प्रहरीले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत देशभर पाँच हजार ३९७ समिति गठन गरेको छ । प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल
गौशाला, ६ पुस : महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष
चितवन, ६ पुस : चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।
काठमाडौँ, ५ पुस : महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ
काठमाडौँ, ५ पुस : नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग पुग्ने अत्याधुनिक उपकरणजडित गाडी ‘मोबाइल फोरेन्सिक इन्भेष्टिगेसन भ्यान’ भित्र्याएको छ । अपराध हुँदा सूक्ष्मरुपले अनुसन्धान गर्न मिल्ने उक्त भ्यान प्रहरी प्रधान
डडेल्धुरा, ५ पुस : अत्यधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल
सुशीला रेग्मी । बेझाड, ५ पुस : पाल्पा, निस्दी गाउँपालिका–५ गल्धाको ढुङ्गानाबेँसीमा सञ्चालित निस्दी लघु जलविद्युत् आयोजनाबाट यहाँका स्थानीयवासीको दैनिकी फेरिएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका
कावासोती, ५ पुस : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–¬(१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका