सप्तरी, २८ मङसिर । तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी
भोजराज कार्की । सोलुखुम्बु, २८ मङ्सिर : यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा
पर्वत, २८ मङ्सिर : परिवारका सदस्यको अपहेलनाका कारण नागरिकतासमेत पाउन नसकेकी अपाङ्गता भएकी नेत्रकुमारी कुँवरले नागरिकता प्रमाणपत्र पाउँदा बिहीबार निक्कै दङ्ग देखिनुभयो । आफूले जन्म दिएकी छोरीलेसमेत नचिन्दा नागरिकताबाट बञ्चित
परासी, २८ मङ्सिर : पश्चिम नवलपरासीको सुनवल–६ का टेकप्रसाद न्यौपानेसँग जग्गाको लालपूर्जा आफँैसँग छ, उक्त जग्गामा जोतभोग पनि गर्दै आउनुभएको छ तर उहाँले उक्त जग्गा न त किनबेच गर्न पाउनुहुन्छ
खोटाङ, २८ मङ्सिर : हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दा वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्न बाध्य छन् । सदरमुकाम दिक्तेल, राजधानी काठमाडौँ, उदयपुरको कटारी,
गाईघाट, २८ मङ्सिर : उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको
राँझा, २८ मङ्सिर : विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको
लमही, २८ मङ्सिर : दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक
यज्ञराज आङ्देम्बे । दमक, २८ मङ्सिर : भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ । सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई
भीमदत्तनगर, २८ मङ्सिर : वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको