
काठमाडौँ, २५ माघ : नेपाल भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न चाबहिलस्थित चारुमती विहारमा अन्तरराष्ट्रिय त्रिपिटक वाचन गरिएको छ । स्वदेशी तथा विदेशी भिक्षुले बौद्ध साहित्यका केही वाक्यांशलाई

काठमाडौँ, २१ माघ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रत्येक वर्ष पात्रो (पञ्चाङ्ग) मा प्रकाशन गर्न नसकिएका तिथि, मिति, चाड, पर्वसम्बन्धी विषय ‘पञ्चाङ्गभास्कर’ नामक कृतिमार्फत सार्वजनिक गर्ने भएको छ । पात्रोमा

सुशीला रेग्मी । रामपुर, १८ माघ : रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ । पौराणिककालदेखि नै रेग्मी परिवारले मात्र सञ्चालन गर्दै

जलेश्वर, १६ माघ : श्रीपञ्चमीको अवसरमा महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चका किसानले हलो र गोरुको पूजा गरेका छन् । पराम्परागतरूपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषिकार्यको शुरुआत मान्दै एकाबिहानै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका

काठमाडौँ, १६ माघ : प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास

गोपालप्रसाद बराल । महोत्तरी, ६ माघ : तिलासक्रायत पर्व मनाइएको एक साता हुनै लागे पनि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगर थरौटीकी निर्मला चौधरीलाई अझै ‘लाई’ (तिल, चिउरा, मुरी र जुनेलोको भुजा

कृष्ण न्यौपाने । दमौली, ४ माघ : तनहुँको दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट व्यासमूर्तिको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको छ । मूर्ति

सुरुङ्गा, ३ माघ : कृष्णले अर्जुनलाई रथमा राखेर रथ हाँकेको प्रतिमा शनिश्चरे बजारमा राखिएसँगै अर्जुनधारा नगरपालिकाभित्र आउने पर्यटकका लागि यो प्रतिमा आर्कषकको केन्द्र बनेको छ । नगरपालिकाले रु २५ लाख
विमलबहादुर विष्ट । डोटी, २ माघ : सुदूरपश्चिम प्रदेशमा माघी पर्वको रौनक सकिएसँगै चेलीको त्यार शुरु भएको छ । विवाह गरेर पराईको घरमा गएकी छोरीचेलीलाई विभिन्न किसिमका परिकार पकाएर दिने

काठमाडौँ, १ माघ : माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर मकर सङ्क्रान्ति मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश