नवलपुर, १ माघ : धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी

भक्तपुर, १ माघ : भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट शुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक दानपर्व भव्यरूपमा मनाइएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई

शेरबहादुर सिंह । भीमदत्तनगर, १ माघ : थारू बस्ती रहेको पश्चिमको दाङदेखि कञ्चनपुरसम्म यतिबेला माघीपर्वको उल्लास छाएको छ । थारू समुदायको प्रमुख चाड माघीका अवसरमा कञ्चनपुरमा थारू समुदायको बसोबास रहेको

प्रभाषचन्द्र झा । जनकपुरधाम, १ माघ : हिन्दूधर्मालम्बीहरुले धार्मिक एवं सांंस्कृतिक पर्व ‘मकर सङ्क्रान्ति’ उल्लासमय वातावरणमा मनाइरहेका छन् । यस पर्वमा तिलको विशिष्ठ महत्व रहेको कारण प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’

रामहरि न्यौपाने । बेत्रावती, १ माघ : माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर

काठमाडौँ, १ माघ : थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश

मेनुका चौधरी । धम्बोझी, १ माघ : “माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…!” पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरुको घरआँगन तथा गाउँबस्तीमा

चितवन, १ माघ : तीर्थस्थल देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका

तिलकराज ओझा । कैलाली, २७ पुस : धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका थारू समुदाय नजिकिँदै गरेको माघी पर्वको तयारीमा जुटेको पाइन्छ । पर्वको तयारीका लागि खाद्यान्नहरुको जोहो गर्ने,

शुरबहादुर सिंह । सुर्खेत, २७ पुस : थारू जातिको मुख्य चाड माघी र दशैँ हो । माघी उनीहरुको नयाँ वर्ष पनि हो । विशेष महत्व दिएर मनाइने माघी र उक्त