धर्म/संस्कृति/चाडपर्व

स्वस्थानी व्रत एवं माघस्नान शुरु

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २५ पुस : पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी

एक महिने माधवनारायण मेला शुरु

भक्तपुर, २५ पुस : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि बृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन् । नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएका एक महिने माधवनारायण व्रत

थारू बस्तीमा माघीको चटारो

काशीराम शर्मा । बाँके, २५ पुस : थारू समुदायको सबैभन्दा ठूलो पर्व नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारू समुदायका युवती

पुसे पूर्णिमाका अवसरमा कोशीमा स्नान गर्न आउनेको घुइँचो

राजविराज, २५ पुस : हरेक वर्ष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिका अवसरमा सप्तरीको कोशीको जलासयमा नुहाएर आज भव्यताका साथ मनाइँदैछ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानैदेखि

श्रीस्वस्थानी व्रतकथा मेला शुरु

आदित्य दाहाल । साँखु, २५ पुस : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष

गोकर्णेश्वर उत्तरगयामा बालागुरु, योगमायाको सालिक निर्माण शुरु

काठमाडौँ, २३ पुस : आबाल ब्रह्मचारी बालागुरु षडानन्द,  दण्डीस्वामी प्रेमनारायण र महानन्दले साधना गर्नुभएको गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्रमा चारै जनाको सालिक निर्माण शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित उत्तरगयाका रूपमा

कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुने

कपिलवस्तु, २१ पुस : कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको

बौद्ध धर्मावलम्बीबाट षडक्षरी लोकेश्वरको अभिषेक ग्रहण

काठमाडौँ, २० पुस : ‘ओँ मणि पद्यमे हुँ ! ओँ मणि पद्यमे हुँ !!’ नेपाल परम्परागत बौद्धधर्म सङ्घद्वारा आयोजित काठमाडौँको सुप्रसिद्ध शामार रिम्पोछे गुम्बामा बज्रयान बौद्ध गुरु षडक्षरी लोकेश्वरको प्रार्थनामा

दोलखाको भीमसेन मन्दिर धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास हुुँदै

कृष्णराज गौतम । दोलखा, १७ पुस : धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । काठमाडौँबाट करीब १४० किलोमिटर टाढा रहेको दोलखाको

मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल

महोत्तरी, १७ पुस : मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.