
काठमाडौँ, ९ फागुन : प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि

वीरेन्द्र कर्ण । वीरगञ्ज, ८ फागुन : शिव मठ पर् राम खेलैए होली……वसन्त ऋतुको आगमनसँगै श्री पञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलको गाउँघर, टोल छिमेकमा गाउने यस्ता माधुर्यता र प्रेम भावका होली गीत

पूर्णप्रसाद मिश्र । ७ फागुन : यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार

काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउनु हुने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गर्नुभएको छ । प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल,
काठमाडौँ, ५ फागुन : गुठी संस्थानले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु २४ लाख बजेट विनियोजन गरेको छ । संस्थानको

बाँके, ५ फागुन : बाँकेको कोहलपुर नगरपालिका–३ मदन चोकस्थित शङ्कर मन्दिर परिसरमा हनुमानको पूर्णकदको मूर्ति निर्माण भइरहेको छ । मदन चोकका स्थानीय समाजसेवी द्रोणप्रसाद जैसीको व्यक्तिगत लगानीमा मूर्ति निर्माण भइरहेको

कृष्ण न्यौपाने । दमौली, २८ माघ : कूल १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम सङ्कलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब रु तीन करोड ५० लाख

गोपालप्रसाद बराल । महोत्तरी, २७ माघ : मध्यपूर्वी तराईमा श्रीपञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खासगरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ । भक्ति, साहस र

काठमाडौँ, २७ माघ : पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ । पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको

काठमाडौँ, २६ माघ : पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका