धर्म/संस्कृति/चाडपर्व

मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही

धनवीर महतो । गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । पन्ध्र

‘माथ में मोटरी जय सीयाराम’

गोपालप्रसाद बराल । महोत्तरी, १३ फागुन : आज मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान (फुलहर) सम्मै अटुट देखिँदोछ ।

महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौँ, ११ फागुन : महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको

विश्वकै लामो धार्मिक पदयात्रा पन्ध्र दिने मिथिला परिक्रमा शुरु

अजयकुमार साह । धनुषा, ११ फागुन : विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको

‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’   

हिमांशु चौधरी । जनकपुरधाम, ११ फागुन : मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको

मिथिला परिक्रमा शुरू

हिमांशु चौधरी । जनकपुरधाम, ११ फागुन : अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न

राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

काठमाडौँ, ९ फागुन : महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ । आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक

झरी झेल्दै सात लाखले गरे पशुपतिनाथ दर्शन

काठमाडौँ, ९ फागुन : महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव

शिवरात्रिमा उखु पड्काउने बढे, खेती गर्ने घटे

वासुदेव पौडेल । पोखरा, ९ फागुन : पछिल्ला वर्षमा पोखरा र आसपासमा शिवरात्रिका दिन उखु पड्काउने क्रम फेशन जस्तै बनेको छ । के बालक, के वृद्ध जो कोहीले शिवरात्रिका अवसरमा

शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्दै भक्तजन

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ९ फागुन : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.