धर्म/संस्कृति/चाडपर्व

मिथिलाञ्चलमा फागुको रौनकता

हिमांशु चौधरी । जनकपुरधाम, २२ फाग’न : मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ . जातिपाति, छ’वाछ“त, सानो, ठ“लो, धनी र गरिबको भेदभावलाई भ’लेर एउटै रङ्गमा

रामपुरमा चलेको नवाह ज्ञान महाय समापन

सुशीला रेग्मी । फागुन २१, पाल्पा : पाल्पाको रामपुर नगरपालिका ६ तातोपानीधाममा सञ्चालित श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ सकिएको छ । गत फागुन १२ गतेदेखि सञ्चालन भएको महायज्ञ मंगलबार सकिएको

रभुँवाघाटका माझी समुदायले गरे ‘कोशी पूजा’ 

केदार मगर । खोटाङ, २१ फागुन : जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित रभुँवाघाटका माझी समुदायले कोशी पूजा गरेका छन् । कोशी पूजालाई राष्ट्रिय चाडको रुपमा मनाउने रभुँवाघाटका माझी

वसन्तपुरमा ठड्याइयो चीर, फागु शुरु

काठमाडौँ, २० फागुन : ऐतिहासिक वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि विधिवत् फागु पर्व शुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आज बिहान ७ः५७ बजे

डम्फु–मृदङ्गको तालमा गाइने जोगिरा हराउँदै 

गोपालप्रसाद बराल । महोत्तरी, २० फागुन : ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदङ्गको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा

मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली शुरु

जलेश्वर, १९ फागुन : मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा आजदेखि विधिवत् होली शुरु भएको छ । त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर

सम्यक पर्वमा दान लिँदा र दिँदा हुन्छ श्रीवृद्धि 

सुभानु आचार्य । ललितपुर, १५ फागुन : ललितपुर महानगरपालिका–७ का ७० वर्षीय सूर्यमान डङ्गोल आज बिहान पाटनको नागबहालमा दान दिन उपस्थित हुनुभयो । उहाँले एकपछि अर्काे गर्दै सबै भिक्षुको झोलामा

भीमेश्वर मन्दिरमा क्षमा पूजा

दोलखा, १४ फागुन : गृहमन्त्रालय र स्थानीय सरकारले बलिसहित भीमेश्वर मन्दिरमा क्षमापूजा गरेका छन् । पूजाको प्रसाद राष्ट्रपति कार्यालय पु¥याइने भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।

मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही

धनवीर महतो । गौशाला, १४ फागुन : महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । पन्ध्र

‘माथ में मोटरी जय सीयाराम’

गोपालप्रसाद बराल । महोत्तरी, १३ फागुन : आज मङ्गलबार मिथिला माध्यमिकी परिक्रमाको तेस्रो दिन । भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) बाट परिक्रमा यात्रीको ताँती गिरिजास्थान (फुलहर) सम्मै अटुट देखिँदोछ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.