धर्म/संस्कृति/चाडपर्व

पलाञ्चोक मन्दिरमा पूजामा रोक

बनेपा, १० चैत : कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट जोगिन पाँचखाल नगरपालिकाले नगर बासिन्दालाई सकेसम्म घर बाहिर ननिस्कन, ऐतिहासिक एवं धार्मिक मन्दिर पलाञ्चोक भगवतीको मन्दिरमा नित्य पूजाबाहेकका भीडभाड रोक्न र

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १० चैत : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन

मुक्तिनाथ र कागबेनी जान रोक   

ठिनी, १० चैत : हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा

मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

पोखरा, १० चैत : सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको

बिसुपर्व मनाउन फर्किनेले गाउँमा रौनक

विमलबहादुर बिष्ट । डोटी, ९ चैत : नयाँ वर्ष नजिकिँदै गर्दा कामका लागि छिमेकी मुलुक भारत तथा देशका विभिन्न ठाउँमा गएका सुदूरपश्चिमेली धमाधम घर फर्किन थालेका छन् । नयाँ वर्षलाई

हलेसी मन्दिर दर्शनका लागि अनिश्चितकालिन बन्द

केदार मगर । खोटाङ, ८ चैत : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन खोटाङको त्रिधार्मिकस्थल हलेसी मन्दिर अनिश्चितकालका लागि बन्द गरिएको छ । दैनिक आन्तरिक तथा बाह्य पर्यटकको

मनकामना मन्दिरमा सर्वसाधारणलाई पूजा गर्न रोक  

दीपक श्रेष्ठ । गोरखा, ८ चैत : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना

पशुपतिको वाग्मती गङ्गा आरतीमा २५ जनाभन्दा बढी उपस्थित नहुने

काठमाडौँ, ७ चैत : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ । कोरोना भाइरसको

उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता   

काठमाडौँ, ४ चैत : पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ । जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी,

भजन संस्कृति लोप हुने चिन्ता

सानेबहादुर नेपाली । तनहुँ, ४ चैत : भजन संस्कृति र चुड्का लोप हुँदै गएपछि यहाँका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.