धर्म/संस्कृति/चाडपर्व

अन्योलमा रातो मच्छिन्द्रनाथको जात्रा

सञ्चिता घिमिरे/सुभानु आचार्य, काठमाडौँ, ९ चैत: सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के

पशुपतिनाथ मूल मन्दिरको सफाइ

काठमाडौँ, २ वैशाख : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले धेरै कामलाई प्रभावित गरे पनि पशुपति मूल मन्दिर क्षेत्रको सफाइ भने जारी छ । विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीले आराध्यदेवका

शुरु भयो नयाँ वर्ष, भेटिएन भित्तेपात्रो   

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ वैशाख : कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ शुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग)

‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकियो  

रमेश गिरी । भक्तपुर, १ वैशाख: कोभिड–१९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने भएको छ । मध्यपुरथिमि नगरपालिकाले यस वर्ष बिस्काः जात्रामा

कोरोनाले बिस्केट जात्रा सुनसान  

रमेश गिरी भक्तपुर, २७ चैत : आजको दिन हरेक वर्ष पाँचतले र भैरवनाथ मन्दिर अगाडिको टौमढीमा हजारौँ मानिसको घुइँचो हुन्थ्यो । भैरवनाथका पुजारी भैल नाइके परम्परागत तान्त्रिक पूजाआजामा व्यस्त हुन्थे

बज्रयोगिनी उग्रतारा देवीको क्षमापूजा   

काठमाडौँ, २६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा स्थगित गरिएपछि आज क्षमापूजा भएको छ । राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८

हनुमान जन्मोत्सव मनाइयो 

काठमाडौँ, २६ चैत : घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्तीका

मनाइएन एकल घोडेजात्राः कानो हैन रक्स्याहा

सुभानु आचार्य । ललितपुर, ११ चैत : चैत कृष्ण औँसी घोडेजात्रा पर्वका दिन पाटनमा आज घोडेजात्रा पर्व मनाइएन । मुलुक कोभिड–१९ को उच्च जोखिम रहेकाले सरकारले आजदेखि लकडाउनको घोषणा गरेसँगै

लकडाउनका कारण घोडेजात्रा स्थगित

काठमाडौँ, ११ चैत : नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ । सोमबारसम्म जात्राको तयारी

साङ्केतिक रुपमा मनाइँदै घोडेजात्रा, गुरुमापाको आत्मा कुल्चिँदै

काठमाडौँ, ११ चैत : प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित मानिसबीच साङ्केतिक रुपमा मनाइँदैछ । भाइरसको सङ्क्रमण मानिसमा नफैलियोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.