
बनेपा, २१ वैशाख: विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र
काठमाडौँ, २० वैशाख: राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस ‘जयन्ती’ आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं उहाँका सत्कर्मको सम्झना गरी मनाइएको छ । त्रेता युगमा प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका

पूर्णप्रसाद मिश्र। काठमाडौँ, २० वैशाख: प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन देशभर मनाइने भगवान् बुद्धको जन्मजयन्ती यस वर्ष विधिपूर्वक पूजा पाठमा मात्र सीमित गरिने भएको छ । कोभिड–१९को सङ्क्रमणबाट

हिमांशु चौधरी । जनकपुरधाम, १९ वैशाख: कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ । जानकी मन्दिरका सहायक

काठमाडौँ, १५ वैशाख: वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सार्वजनिक रुपमा कुनै

महोत्तरी, १३ वैशाख: कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा

काठमाडौँ, १२ वैशाख: प्रत्येक वर्ष वैशाख शुक्ल पक्षमा गरिने वाग्मती तीर्थ यात्रा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ । पशुपतिनाथ मन्दिरबाट शुरु भई चोभारमुनिको कटुवाल दह

विराटनगर, १२ वैशाख : इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान शनिबार (भोलि) देखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ११ वैशाख : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य

काठमाडौँ, १० वैशाख: बन्दाबन्दीका कारण प्रत्येक वर्ष वैशाख कृष्ण चतुर्दशीको मध्यरातदेखि पाँच दिनसम्म गोकर्णेश्वर नगर क्षेत्रमा मनाइने ऐतिहासिक कान्तिभैरव जात्रा स्थगन गरिएको छ । राजा मानदेवका पालादेखि हालसम्म निरन्तर चलेको