राजनीति

सर्वसत्तावाद विरुद्ध लड्न विपक्षी तीन दलको मोर्चाबन्दी

काठमाडौँ, १५ वैशाख: तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् र लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता

काँग्रेसद्वारा र्‍यापिड टेस्ट रोक्न माग

काठमाडौँ, १४ वैशाख: प्रमुख विपक्षी नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्रीहरू र विज्ञहरूसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्‍याउनुपर्ने

प्रधानमन्त्रीलाई साझा प्रयत्नबाट समाधान गर्नोस् भनेको हुँ : गौतम

काठमाडौँ, १४ वैशाख: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव

अध्यादेशले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन मिल्दैन : कांग्रेस

काठमाडौं, १२ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता 

काठमाडौँ, १२ वैशाख: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको

देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना  

काठमाडौँ, ११ वैशाख : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा

पूर्वसचिव उपाध्यायलाई तत्काल रिहा गर : कांग्रेस

काठमाडौं, ११ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । छाया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार

लोकतन्त्रमा सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा 

काठमाडौँ, ११ वैशाख: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह गर्नुभएको छ । लोकतन्त्र दिवसका अवसरमा आज

जनता समाजवादी पार्टीद्वारा आयोगमा दल दर्ताको निवेदन

काठमाडौँ, ११ वैशाख: नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् ।

दल दर्ता गर्न नवगठित जनता समाजवादी पार्टी निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख: समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.