
काठमाडौँ, १९ वैशाख: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’को निवास खुमलटारमा आज भएको

काठमाडौँ, १९ वैशाख: नेपाली काँग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी चार अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश

काठमाडौँ, १९ वैशाख : श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भन्दै देउवाले उनीहरुलाई अविलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । नेपाली

काठमाडौँ, १९ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ, १८ वैशाख: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ । बुधबार जापान सरकारले उहाँलाई

काठमाडौं, १७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको

काठमाडौं,१७ वैशाख: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालयका बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन । सत्तारुढ दल नेपाल

काठमाडौं, १७ वैशाख : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु

काठमाडौँ, १७ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा

काठमाडौँ, १६ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनबाट अर्थतन्त्रमा पर्ने प्रभावबारे पूर्वअर्थमन्त्रीहरू एवं अर्थशास्त्रीहरूसँग छलफल गरेको छ । छलफलमा पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरूले लकडाउनपछि नेपाली जनताले कष्टकर जीवन भोग्नुपरे पनि