
काठमाडौँ, २४ वैशाख: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौं, २४ वैशाख: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बैठकका लागि

काठमाडौं, २४ वैशाख : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ । नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न

काठमाडौँ, २३ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको मुक्तिका चिन्तक कार्ल मार्क्सको २०२औँ जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । दार्शनिक मार्क्सको दुई सय तीनौँ जन्मजयन्तीका अवसरमा आज

चितवन, २३ वैशाख: प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो विरही पुरानो मेडिकल

काठमाडौँ, २३ वैशाख: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल मार्क्सको २०२औँ जन्म दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष

काठमाडौँ, २२ वैशाख: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस

अत्तरिया, २१ वैशाख : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको

काठमाडौं, २० वैशाख: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले यही वैशाख २५ गते बिहीबार बिहान ११ः०० बजे

काठमाडौँ, २० वैशाख: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ । पार्टीका आन्तरिक असमाञ्जस्यता र