नेकपा स्थायी समिति बैठक भोलि धुम्बाराहीमा बस्ने

काठमाडौं, २४ वैशाख : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक  बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ ।

नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे  छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.