राजनीति

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन आज

काठमाडौं, २८  माघ : नेकपाको प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । यही माघ ९ गते काठमाडौंमा शक्ति प्रदर्शनको रुपमा आमसभा गरेको सो समूहले

प्रचण्ड–माधव समूहको २८ गतेको सभा भृकुटीमण्डपमा, ५ ठाउँबाट जुलुस निकाल्ने

काठमाडौं, २६ माघ : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा नै सभा गर्ने भएको छ । प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

काठमाडौं, २४ माघ : अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने

संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि गर्छु भन्ने नसोचे हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब लोकतन्त्र कसैले पनि खोस्न नसक्ने जिकिर गरेका छन् । नारायणहिटी दरबारअघि शुक्रबार आयोजित सभामा भने, “अब कसैले पनि लोकतन्त्र खोस्न सक्दैन ।

कम्युनिस्टको बर्को बोकेर प्रचण्ड-नेपाल बाटोमा बसे : ओली

काठमाडौं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष भएको संज्ञा दिएका छन् । किसान महासंघको भेलालाई सम्बोधन

नेकपा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

सर्लाही, २२ माघ : नेकपा (दाहाल–नेपाल समूह) का केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज डाचाराज वाग्ले मृत फेला परेका छन् । सर्लाहीको बरहथवा नयाँसडक सडकखण्डमा बुधबार राति ९ बजे उनको शव

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

काठमाडौं, २० माघ : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई

बहुदलपछि पहिलो पटक सरकार पनि सडकमा : ओलीले नारायणहिटी नै किन रोजे ?

काठमाडौं, १९ माघ : बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । सत्ता नै सडकमा ओर्लिएर

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौं, १८ माघ : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै

नेकपालाई फुट्नबाट रोक्ने दुई दफा

काठमाडौं, १६ माघ : खण्डित दललाई जब निर्वाचन आयोगले ‘फुटेको भन्न मिल्दैन’ भनिदियो, प्रश्न उब्जिएको छ, ‘अब के हुन्छ ?’ कानुनविद्हरू भन्छन्– कि बाध्य भएर मिल्नुपर्छ, कि कानुनी झन्झट सामना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.