राजनीति

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

काठमाडौं, १२ फागुन : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा

संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला साहसिक : प्रचण्ड

काठमाडौं, ११ फागुन : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन् । संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक

सरकारसँग वार्ताका लागि विप्लव तयार

काठमाडौं, ८ फागुन : नेपाल कम्युनिष्ट पार्टीका विप्लव समूह वार्ताका लागि तयार भएको संकेत गरेको छ । महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार भएको संकेत गरेका छन् । विज्ञप्तिमा

मेरो चरित्र हत्या गर्ने प्रयत्न भयो : वामदेव गौतम

काठमाडौं, ८ फागुन : नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् । उनले फेसबुकमार्फत् भनेका छन्-मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा

जिम्मेवारीबाट पन्छिँदै निर्वाचन आयोग : प्रचण्ड–माधव पक्ष सशंकित

काठमाडौं, ७ फागुन : नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो

नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दै

काठमाडौं, ३ फागुन : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनपछि चरणबद्ध आन्दोलनमा रहेको का‍ग्रेसले आजको प्रदर्शनमा व्यापक सहभागिताका लागि आह्वानसमेत

बुटवलमा नेकपाको प्रदेशस्तरीय बृहत् जनसभा

रुपन्देही, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले राजनीतिक स्थायित्व सुनिश्चत गर्दै समाजवादको दिशामा अगाडि बढ्नु नै आजको आवश्यकता रहेको औँल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बुटवलमा

ओली समूहको आज बुटवलमा आमसभा, प्रधामन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले

कार्यकारीसङ्ग असाधारण सबैधानिक अधिकार हुन्छ : अधिवक्ता रेग्मी

टेकनाथ न्यौपाने । काठमाडौँ, २९ माघ : सर्बोच्च अदालतमा अधिवक्ता समेत रहेका माननीय धर्मराज रेग्मीले प्रधानमन्त्री केपि शर्मा ओलिको तर्फबाट संसद विघटनको रिट माथी बहस गरेका छ्न । बहसको क्रममा

लिखित प्रतिबद्धतापछि झाँक्री रिहा

काठमाडौं, २९ माघ : राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ । राष्ट्रपति संस्था र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.