राजनीति

अन्ततः एमाले र माओवादी केन्द्र अलग अलग

काठमाडौँ, २४ फागुन : नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ ।

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार 

काठमाडौँ, २३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी

सभामुखबाट परामर्श नभएकामा प्रधानमन्त्री ओलीको असन्तुष्टि   

काठमाडौँ, २३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उहाँले

पुरानै अवस्थामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)

कालिका खड्का । काठमाडौँ, २३ फागुन : सर्वोच्च अदालतको ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक दल ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको फैसलापछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)पुरानै अवस्थामा फर्केका

कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी’लाई वैधानिकता

काठमाडौँ, २३ फागुन : सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज

विप्लव समूहको अबको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल

काठमाडौं, २३ फागुन : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना

प्रधानमन्त्री बन्‍ने मुड पनि छैन, लोभ पनि छैन : देउवा

काठमाडौं, २२ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा शनिबार विहान काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको

नेकपा पार्टी आधिकारिताको निर्णय सर्वोच्च अदालतले आइतबार सुनाउने

काठमाडौँ, २१ फागुन : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते

भ्रममा नपर्न नेकपा मुख्य सचेतक भट्टराईको ध्यानाकर्षण

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक विशाल भट्टराईले उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन ११ गते सङ्घीय संसद् सचिवालयलाई पठाएको पत्रप्रति पार्टीको गम्भीर ध्यानाकर्षण

उचित समयमा उचित निर्णय लिने कांग्रेस संसदीय दलको निष्कर्ष

काठमाडौँ, २१ फागुन : नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा उचित निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.