राजनीति

वामपन्थी अगुवा श्रेष्ठको निधन

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको आज ८७ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठका हितैसी एवं वाम आन्दोलनका अगुवा सोनाम साथीले उहाँको आज दिउँसो आफ्नै

प्रदेशसभा सदस्य वलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, १० फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आयोजित

साङ्गठनिक एकीकरणको जिम्मा सचिवालयलाई

काठमाडौँ, १० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो तहको साङ्गठनिक एकीकरण अब सचिवालय बैठकले नै टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवायल बैठकले अहिलेसम्म

नेकपाको बैठकमा कार्यदलको सुझावमाथि छलफल

काठमाडौँ, ९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक

पार्टी कसैको बपौति होइन, नेपाली जनताको हो : सभापति देउवा

पर्सा, ८ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको

पार्टी एकता टुट्दैन, फुट्दैन : प्रधानमन्त्री ओली

धनगढी, ८ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई कम्युनिष्ट पार्टीको एकता टुक्रिने र फुट्ने कुरा प्रतिक्रियावादीको हल्ला मात्र भएको बताउनुभएको छ । नेकपाद्वारा

प्रजातन्त्र जीवनमरणको सवाल : सभापति देउवा

वीरगञ्ज, ८ फागुन : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताउनुभएको छ । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल

राप्रपाको दबाबमूलक अभियान शुरु

काठमाडौँ, ७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहित सबै राजनीतिक शक्तिको सर्वपक्षीय गोलमेच सम्मेलन, हिन्दू राष्ट्र कायम तथा सङ्घीयताबारे जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहलगायत माग गर्दै आजदेखि दबाबमूलक अभियान शुरु

नेकपाका शीर्ष नेता धनगढीमा

अत्तरिया, ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु आज धनगढीमा आउनुभएको छ । बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि

काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन सुझाव

काठमाडौँ, ७ फागुन : नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.