राजनीति

‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने

शरद शर्मा । काठमाडौँ, १ फागुन : दश वर्षे सशस्त्र द्वन्द्वलाई समेटेर ‘जनयुद्ध सङ्ग्रहालय’ स्थापना गरिने भएको छ । सांस्कृतिक सङ्ग्रहालय नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र द्वन्द्वमा भएका गतिविधि

सरकार समाजवादको आधार निर्माण गर्दैछ : गृहमन्त्री थापा

बनियानी, १ फागुन : गृहमन्त्री रामबहादुर थापाले सरकार समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापाले बिर्तामोडमा आयोजना गरेको ‘जनआन्दोलन तथा जनयुद्धका महान् शहीदको

संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : डा भट्टराई

गोरखा, १ फागुन : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङटारमा स्थानीय जनप्रतिनिधिसँगको छलफलमा

केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुने : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका

नेता खनाल र चिनियाँ राजदूत भेट

काठमाडौँ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेता

नेविसङ्घका अघिल्लो मिति बनाइ गरिएका निर्णय बदर

काठमाडौँ, २९ माघ : नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका पदाधिकारीले अघिल्लो मिति राखी गरिएका मनोनयनसम्बन्धी निर्णय बदर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले सो निर्णय

विजयी भावनाको अभिव्यक्ति ‘शिखरको ढुङ्गा’ : अध्यक्ष दाहाल

काठमाडौँ, २९ माघ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्ध लडेका योद्धाले हरेक क्षेत्रमा आफ्नो प्रतिभा देखाएर कमजोर नरहेको पुष्टि गर्दै आएको बताउनुभएको छ । विगतकी लडाकु मिरा

नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुन्छ : अध्यक्ष दाहाल

लहान, २८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित

काङ्ग्रेसमा केन्द्रीय सदस्यले वडाबाटै चुनिनुपर्ने बहस

काठमाडौँ, २८ माघ : नेपाली काङ्ग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने विषयमा बहस जारी छ । गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति

नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा

काठमाडौँ, २८ माघ : नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.