काठमाडौँ, २३ माघ : नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएकोे छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको
काठमाडौँ, २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान,
प्रकाश सिलवाल । काठमाडौँ, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्ला कमिटीको एकतासम्बन्धी कार्यदल सहमतिमा नपुगेपछि सोबारे पार्टी सचिवालय वा स्थायी कमिटी कुन निकायले निर्णय गर्ने भन्ने अन्योल देखिएको छ
भोजपुर, २२ माघ : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला
काठमाडौँ, २२ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउ परेका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेसले एक विज्ञप्तिमार्फत
काठमाडौँ, २२ माघ : प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्कनुभएको छ । लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा गत माघ १६ गते जानु
दमौली, २१ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले
काठमाडौँ, २१ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीमा विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा नरहेको स्पष्ट गरेको छ । आजको केन्द्रीय सचिवालयको बैठकले हालैका
काठमाडौँ, २१ माघ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काङ्ग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन