काठमाडौँ, २१ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन गठित कार्यदललाई मङ्गलबारभित्र कार्यप्रगतिको विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । आज प्रधानमन्त्री
काठमाडौँ, २० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो । सचिवालय बैठक लामो
काठमाडौँ, २० माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको जनाएको छ
काठमाडौँ, २० माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले सरकारलाई गल्ती गर्नबाट रोक्न आफूहरूले प्रतिपक्षीको भूमिकामा नियमित दबाब दिइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काङ्ग्रेस
काठमाडौँ, १९ माघ : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल
पोखरा, १८ माघ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाउनुभएको छ । काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज
कृष्णराज गौतम । काठमाडौँ, १८ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को आज औपचारिक रुपमा एकीकरण भई राप्रपा (संयुक्त) गठन भएको छ । हिन्दू राष्ट्र र सबै
काठमाडौँ, १८ माघ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको
पोखरा, १८ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ ।
रवीन्द्र काफ्ले । फिदिम, १८ माघ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी गतिविधि शुरु भएका छन्