कृष्णराज गौतम । काठमाडौँ, १७ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । सबै धर्मबीच समानता, पूर्ण धार्मिक
काठमाडौँ, १७ माघ : सदन बाहिर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले एक अर्का प्रति आरोप प्रत्यारोप गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक स्थगन भएलगत्तै सत्तापक्षका सांसदले संसदीय प्रणालीलाई
काठमाडौँ, १६ माघ : भारतको भूगोलमा जन्म भए पनि शान्ति, अहिंसा र मानवताका पक्षमा निडर भए कै कारण महात्मा गान्धी विश्वकै महान् राजनेताका रुपमा स्थापित हुनुभएको चर्चा गरिएको छ ।
काठमाडौँ, १६ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको
ताप्लेजुङ, १६ माघ : समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको
तनहुँ, १५ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता
काठमाडौँ, १५ माघ : विद्यार्थी नेताहरुले आगामी फागुन १४ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा
काठमाडौँ, १५ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का बीचमा यही माघ १८ गते एकतासभा हुने भएको छ । अब बन्ने नयाँ पार्टीले हिन्दू
काठमाडौँ, १४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारका कामकारवाही सम्बन्धमा गम्भीर रुपमा छलफल गरेको जनाएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक
पोखरा, १४ माघ : उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले मुलुकलाई आत्मनिर्भर नबनाएसम्म स्वाभिमानी बन्न नसकिने बताउनुभएको छ । नेकपा गण्डकी प्रदेश पार्टी कमिटीद्वारा