राजनीति

नेकपाद्वारा शोक प्रस्ताव पारित, अध्यक्षद्वयद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित

विकासप्रेमी नेता एवं ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता पूर्वउपप्रधानमन्त्री अधिकारी

सुमन घिमिरे । उर्लाबारी, १९ फागुन : शनिबार राति निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता हुनुहुन्थ्यो । उहाँ मोरङको तत्कालीन निर्वाचन क्षेत्र

नेकपा नेता अधिकारीको निधन

काठमाडौ, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता

प्रजातन्त्र स्थापनामा सुवर्णशम्शेरको महत्वपूर्ण भूमिका : वरिष्ठ नेता पौडेल

काठमाडौं, १७ फागुन : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रजातन्त्र स्थापनामा स्व सुवर्णशम्शेर राणाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । ‘सुवर्ण स्मृति परिषद्’ले नेपाली काङ्ग्रेसका संस्थापक नेता सुवर्णशम्शेर

हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति नेकपाको संसदीय दलद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ : नेता गजुरेल

बर्दिवास, १६ फागुन : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । मोर्चाले शुरु

राप्रपाको एक समूह संयुक्तमा समाहित

काठमाडौँ, १५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा आज समाहित भएको छ । यहाँ आज आयोजित राप्रपा एकीकरण

देश समृद्धिको नयाँ युगमा प्रवेश : अध्यक्ष दाहाल

गोरखा, १४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देश समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका कार्यालय भवनको आज शिलान्यासपछि आयोजित कार्यक्रममा

बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

काठमाडौँ, १४ फागुन : नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति

हिन्दूराष्ट्र कायम गराउन मेची महाकाली यात्रा गर्दै राप्रपा

कृष्णराज गौतम । काठमाडौँ, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दैछ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.