राजनीति

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप अस्वीकार्य : सभापति देउवा

भक्तपुर, २० फागुन : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण

४६औँ सुखानी शहीद स्मृति दिवस एकै ठाउँमा

सुरुङ्गा, २० फागुन : छयालीस वर्षअघिको कम्युनिष्ट आन्दोलनमा पाँच जनाले शहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ ले परिचित छ । पञ्चायती व्यवस्थाको दमनविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल,

विप्लप समूहका १७ कार्यकर्ता पक्राउ

चौतारा, १९ फागुन : प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१०

‘जनताप्रति समर्पित उच्च नेता अधिकारी’

काठमाडौँ, १९ फागुन : मुलुकको पहिलो कम्युनिष्ट सरकारको अर्थमन्त्री बनेर जनप्रिय र कल्याणकारी कार्यक्रममार्फत जनताको मनमा बस्न सफल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दिवङ्गत नेता भरतमोहन अधिकारीको योगदानलाई कहिल्यै भुल्न

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि

काठमाडौँ, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा

राजनीतिक नेताको आँखामा भरतमोहन…

नारायण ढुङ्गाना काठमाडौँ, १९ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

जनकपुरधाम, १९ फागुन : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आयोजित पत्रकार

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, १९ फागुन : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताउनुभएको छ । सभापति देउवाले आज एक शोक

नेता अधिकारीको निधनबाट नेकपा मर्माहत : अध्यक्षद्वय

काठमाडौ, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्माण, लोकतान्त्रिक सङ्घर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा मर्माहत भएको बताएको छ

भरतमोहनको निधनमा जन्मथलो भ्रमरपुरा शोकमग्न

गोपालप्रसाद बराल । बर्दिवास, १९ फागुन : पूर्वउपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनको खबरले उहाँको जन्मथलो महोत्तरीको भ्रमरपुरा शोकमा डुबेको छ । आफ्नो बस्तीमा जन्मेर, खाइखेली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.