भरतपुर, २१ फागुन : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले दुई हप्तासम्म सञ्चालन गरेको मेची–महाकाली जनजागरण अभियानको समापन गरेको छ । चितवनको भरतपुरमा आज सभाको अयोजना गरी
हेटौँडा, २१ फागुन : राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको पुनस्र्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन सफल भए पनि विखण्डन गर्ने समूह देखापर्नु अत्यन्तै दुःखद भएको बताउनुभएको छ ।
काठमाडौँ, २१ फागुन : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र द्वन्द्वमा भएका घटनाबाट शिक्षा लिनुपर्ने बताउनुभएको छ । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०औँ यदुकुमार गौतम स्मृति दिवस

भद्रपुर, २१ फागुन : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गर्नुभएको छ । झापा विद्रोहका पाँच शहीदको

विराटनगर, २१ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले
भद्रपुर, २१ फागुन : झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा
गोरखा, २० फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको प्रचार प्रसार गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा

विराटनगर, २० फागुन : नेपाल कम्युुनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीका दुुई अध्यक्षको
काठमाडौँ, २० फागुन : नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि
काठमाडौँ, २० फागुन : नेकपा (माले) ले पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा दुःख व्यक्त गरेको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता अधिकारीको