राजनीति

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने : सभापति देउवा

रसुवा, १३ फागुन : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत

स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति भण्डारी

काठमाडौँ, १३ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औँ जन्मजयन्तीको

फागुनमा स्ववियु निर्वाचन नहुने

काठमाडौँ, १३ फागुन : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ । फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन

विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गरिनुपर्ने

काठमाडौँ, १३ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय छानबिन आयोग गठन गरी विसं २०४७ पछिका राजनीतिज्ञ, प्रशासकलगायतको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

काङ्ग्रेस विधान परिमार्जनसहित पारित

काठमाडौँ, १२ फागुन : नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित

शहीद ‘आजाद’को स्मृति दिवसमा प्रधानमन्त्री ओलीले भन्नुभयो, अब हामी द्रुत गतिमा जान्छौँ

प्रकाश सिलवाल । काठमाडौँ, १२ फागुन : गणतन्त्रका ल्याउन लडेका सिन्धुलीका ऋषिराज देवकोटा ‘आजाद’लाई भिमानको जङ्गलमा पञ्चायत सरकारले क्रूरतापूर्वक हत्या गरेको खबर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेलमै सुन्नुभएको थियो । उमेरले

काङ्ग्रेस अनरगल प्रचारबाजीमा : वरिष्ठ नेता खनाल

इनरुवा, १२ फागुन : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई तिहाइ सरकारसँग चिडिएको नेपाली काङ्ग्रेस अनरगल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनुभएको छ

श्रेष्ठको निधनप्रति महासचिव किरणद्वारा दुःख व्यक्त

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)ले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेता कृष्णदास श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । सो पार्टीले

अब सरकारले तीव्रगतिमा काम गर्छ : नेता खनाल

विराटनगर, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अबतीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त

‘राष्ट्र निर्माणको बैकल्पिक धार बन्नुपर्छ’

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता टेलिभिजन नेपाली समाज र राष्ट्रलाई अगाडि बढाउने बैकल्पिक धार स्थापित गर्न महत्वपूर्ण अगुवाका रुपमा स्थापित हुने विश्वास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.