फोटो ग्यालरी

जाजरकोट सदरमुकाम खलंगाको मनमोहक दृश्य । कुनै बेला जाजरकोटकी राजाले राजकाज चलाएको ठाउँको रुपमा स्थापित पनि छ । तस्बिर: हेमन्त के सी, जाजरकोट

लमजुङको मस्र्याङदी गाउँपालिका–३ को पर्यटकीय सिउरुङ गाउँ । सिउरुङ गाउँमा हाल १७बmउस घरमा होमस्टे सञ्चालन गरिएको छ । तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ

टयुबबाट महाकाली नदी पार गर्दै दार्चुलाको लेकम गाउँपालिका–३ लालीका स्थानीयवासी । तस्वीर: नरेन्द्रसिह कार्की, दार्चुला

बर्दीयाको बाँसगढी नगरपालिका ८ मा माछा मार्दै स्थानीय महिला । तस्वीर: रत्न श्रेष्ठ

बाँकेको खजुरा गाउँपालिका–३ का युवा उद्यमी प्रेम खरेलले व्यावसायिक रुपमा गरेको हाँसपालन । हाँस पालनबाट खरेलले मनग्य आम्दानी गर्न सफल भएका छन । तस्वीर: काशीराम शर्मा, बाँके

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको चुँदीरम्घामा खण्डहर अवस्थामा रहेको घर । तस्बिर: कृष्ण न्यौपाने, दमौली

बैतडीको पाटनमा पाकेर लटरम्म भएको धानबाली । तस्वीर: विनोद सिंह विष्ट, बैतडी

To pay tribute to martyrs and defenders of Pakistan, Embassy of Pakistan marked Defense day on 21 September 2018, On the occasion a reception was held at Hotel Hyatt. General Purna Chandra Thapa, COAS, Nepal Army graced the occasion as Chief Guest.

हनुमानढोकाको कालभैरब अगाडि यःसिँ (लिङगो) ठडयाइँदै । लिङगो ठडयाएपछि काठमाडौँमा औपचारिक रुपमा इन्द्रजात्रा शुरु हुन्छ । लिङगो ठडयाउने काममा मानन्धर समाजको विविध भूमिका रहेको हुन्छ । तस्वीर: राजु शाक्य

त्रिपुरासुन्दरी नगरपालिकाको सिँउरेनी बस्ती र फोई बस्तीबीचमा चुँडिएको झोलङगे पुल । भीरबाट खसेको ढुङगा लागेपछि पुलको लठ्ठा चुँडिएको हो । तस्वीर: रामचन्द्र न्यौपाने, डोल्पा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.