फोटो ग्यालरी

झापा, गौरीगञ्जमा छठ पूजाका लागि केरा किन्दै सर्वसाधारण । तस्बिरः यज्ञराज आङदेम्बे, दमक

तनहुँको ठूलो फाँटमध्येको एक भानु नगरपालिका–६ स्थित चुँदी फाँट । चुँदी फाँट धान खेतीको लागि पकेट क्षेत्र हो । तस्वीर: कृष्ण न्यौपाने, तनहुँ

काठमाडौँ स्थित कमलपोखरीमा छठ पर्व मेला को लागि पोखरी सफा गरिदैँ । तस्वीर: नवीन पौडेल

बेनी–जोमसोम सडक स्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनाको अवलोकन गर्ने पर्यटकहरुको भिड । तस्विर: कमल खत्री, म्याग्दी

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत माहुतहरु हात्तीका लागि आहारा तयार गर्दै । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर

डिभिजन वन कार्यालय तनहुँको हाताभित्र रहेको नर्सरीमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर कृषकलाई वितरण गर्ने गरेको छ । तस्बिर: कृष्ण न्यौपाने, दमौली

तनहुँको भानु नगरपालिका–५ छसय फाँटमा धान झार्दै कृषकहरु । तस्बिर: कृष्ण न्यौपाने, दमौली

गुल्मीको रेसुङ्गा संरक्षण समितिको आयोजनामा गौशालामा बिहीबार सामूहिक रुपमा गोवर्धन पूजा गरिँदै। तस्बिरः नारायण मरासिनी, गुल्मी

कञ्चनपुर, जोनापुरका किसान खेतमा उत्पादित केरा बेच्न लैजाने तयारी गर्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुगुको रारा ताल । तस्बिरः बालाराम खडका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.