फोटो ग्यालरी

पर्यटकीय गन्तव्य बन्दै दाङको लमही नगरपालिका ५ मा पर्ने जखेरा ताल । तस्वीर नारायणी रजौरे, दाङ

म्याग्दी सदरमुकाम बेनीमा गिटी कुटदै गरेका आफना अभिभावकसँग गिटी कुटदै गरेकी एक बालिका । तस्वीरः कमल खत्री ,बेनी, म्याग्दी

काठमाडौँको कीर्तिपुरबाट देखिएको रमणीय दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री

भक्तपुरको साँगाको झरनामा देखिएको इन्द्रेणी । तस्वीर: चन्द्रकला क्षेत्री

तुलसीपुर उपमहानगरपालिकाका ५८ वर्षीय गोविन्द प्रसाद बस्याले व्यावसायिक रु अर्गानिक तरिकाले गरेको केरा खेती । तस्वीर नारायणी रजौरे, दाङ

मोरङको उर्लाबारी नगरपालिका ३ मा रहेको विनय च्याउ उद्योगमा च्याउ उत्पादनका लागि बनाईएको टहरा । स्थानीय उदयचन्द्र श्रेष्ठले चार बिगाहा जमिन भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गरेका छन । तस्विर: सुमन घिमिरे, उर्लाबारी (मोरङ)

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सोमबार सम्बोधन गर्दै ।

अतिथिलाई सयपत्री फूलमाला

इलामको आमचोकस्थि सिंहदेवी माविले आयोजना गरेको कार्यक्रममा अतिथिलाई सयपत्री फूलमालाले स्वागत गर्न बसेका विद्यार्थी ।

धानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायत सोमबार विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको उद्घाटन समारोहमा सहभागी हुँदै ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापालगायत सोमबार विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसिसी) को १४ औँ बैठकको उद्घाटन समारोहमा सहभागी हुँदै ।

नदी थुनी धमाधम काम हुँदै

पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका– ७ जोड्ने कालीगण्डकीको गौरीघाटमा स्याङ्जातिरको भागमा नदी थुनेर काम गर्ने तयारी गरिँदै ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.