फोटो ग्यालरी

केही दिन अघि ताप्लेजुङको आकासबाट देखिएको हिमपातपछि देखिएको हिउँको दृश्य । तस्वीर: नारायण ढुङगाना

हुम्लामा चार दिनपछि हवाई उडान शुरु भएका छन । शनिबार करीव एक महिनापछि निजी एयरलाईन्सले सुर्खेतबाट यात्रु बोकेका छन । तस्वीर: दाने बोहरा, हुम्ला

लगातारको हिमपातले कर्णाली राजमार्ग अन्तर्गतको नाग्म गमगढी सडकखण्ड अवरुद्ध भएपछि मुगुका युवा जुम्लामा फागुन १९ गते हुने खरिदार सरह वन सहजकर्ताको परीक्षा दिन डाँफे लेक काटेर आउँदै तस्वीर सौजन्यः नन्द रोकाया/मानदत्त रावल, जुम्ला

लमजुङ सदरमुकाम बेसिसहरबाट देखिएको सुन्दर मनासुलु हिमाल । तस्वीरः नवीन लामिछाने, मनाङ

बुद्ध जन्मस्थल लुम्बिनीमा प्रवज्याका क्रममा चिवर धारण गर्नुअघि शुक्रबार बिहान मायादेवी मन्दिरअगाडि शिल ग्रहण गर्दै भिक्ष । तस्वीर: निरा गौतम, रुपन्देही

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उदघाटन समारोहमा सुदूरुपश्चिमको छलिया नृत्य देखाउँदै कलाकार । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर

ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा ल्याए पछि काठमाण्डौ ल्याउने तयार गर्दै नेपाली सेना । तस्बिरः नारायण ढुंगाना

रातभरी हिउँ परेपछि भक्तपुरको लोकन्थलीबाट देखिएको हिउँको रमणीय दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री, काठमाडौँ

तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाँउपालिका जोडने कालीगण्डकी नदीमाथि बनेको वैकल्पिक बाटो । यही बाटोको प्रयोग गर्दै यहाँका बासिन्दाहरु आवजजावत गर्छन । तस्वीर: सुरेन कुँवर । रत्ननगर, चितवन

नेपाली सेना जंगी अडडामा बुधबारदेखि भएको चारदिने दास्रो नेपाली सेना बृहत प्रदर्शनीमा राखिएको तस्वीर अवलोकन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापालगायत । तस्वीर: रत्न श्रेष्ठ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.