काठमाडौँ, २१ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ
काठमाडौँ, २१ मङ्सिर : जापानी सम्राट अकिहितोको ८५औँ शुभ जन्मोत्सका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
प्रेम रौले बाजुरा मार्तडी, २१ मङ्सिर : सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष
अशोक घिमिरे । काठमाडौँ, २१ मङ्सिर : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । श्रम,
डडेल्धुरा, २१ मङ्सिर : एक हजार ३०० वर्ष पुरानो इतिहास बोकेको डडेल्धुराको अजयेरुकोट अतिक्रमणको चपेटामा परेको छ । जिल्लाको अजयमेरु गाउँपालिकास्थित अजयमेरुकोटको देवल रहेको क्षेत्रमा केही समयदेखि स्थानीय बासिन्दाले अतिक्रमण
काठमाडौँ, २१ मङ्सिर : विश्वव्यापीरूपमा बढ्दै गएको तनाव, नकारात्मकता, प्रदूषण, राष्ट्र राष्ट्रका बीचको वैमनस्यता, वेमेल, अहङ्कार र प्राकृतिक नियमको उल्लङ्घनका कारण बढ्दै गएको सामाजिक असुरक्षा, हिंसा र गरीबीलाई अन्त्य गरी
ललितपुर, २१ मङ्सिर : सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा
बेझाड, २१ मङ्सिर : पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु५अ ५७९९ नंको बस पहिलो पटक
शेरबहादुर सिंह । भीमदत्तनगर, २० मङ्सिर : नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प¥यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका
काठमाडौँ, २० मङ्सिर : सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ