समाचार

चिप झर्दा सेवाग्राही हैरान

ललितपुर, २० मङ्सिर : सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको

मानव अधिकार महाभेलाको तयारी पूरा

काठमाडौँ, २० मङ्सिर : ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ मा शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने भएको छ । महाभेला आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक नरेन्द्र

‘न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारवाही’

काठमाडौँ, २१ मङ्सिर : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताउनुभएको छ । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको

सामुदायिक वनबाट फाइदै–फाइदा

प्रकाश धौलाकोटी । तेह्रथुम, २० मङ्सिर : तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि

न्यूनतम तापक्रम ५.५ डिग्री, अझै चिसो बढ्ने

काठमाडौँ, २० मङ्सिर : पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ । उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी

फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला, २० मङ्सिर : हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिगँ्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही

प्लास्टिक न्यूनीकरण गर्न मृत सागरको आकृति

काठमाडौँ, १९ मङ्सिर : प्लास्टिक न्यूनीकरण गर्नुपर्ने उद्देश्यका साथ आज झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास गरिएको छ । बन तथा वातावरण मन्त्रालय र स्टेम फाउन्डेनले संयुक्तरुपमा

‘वाइड वडी खरीद पक्रियालाई गम्भीरतापूर्वक लिइएको छ’

काठमाडौँ, १९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभा,

चारबुँदे घोषणापत्रसहित आरसिसी को १४ औँ बैठक सम्पन्न

काठमाडौँ, १९ मङ्सिर : विपद् जोखिम न्यूनीकरणका लागि सेण्डाइ संरचना, दिगो विकास लक्ष्य र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले निर्दिष्ट गरेका मानवीतासम्बन्धी निर्णयहरुको कार्यान्वयनका लागि विश्वव्यापी, क्षेत्रीय, उपक्षेत्रीयस्तरीय र राष्ट्रियस्तरमा सहकार्यलाई

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

काठमाडौँ, १९ मङ्सिर : पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.