समाचार

राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा हाल्ने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १९ मङ्सिर : मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् । मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै

जाडो छल्न बाहिरिँदै मनाङवासी

नविन लामिछने । मनाङ, १९ मङ्सिर : मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः

प्राधिकरणमा मिटर हेर्ने प्रविधि भित्र्यायो

काठमाडौँ, १८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर

उपभोक्ता संरक्षण ऐन प्रभावकारी बनाउन माग

वीरगञ्ज, १८ मङ्सिर : नेपालको संविधानले उपभोक्ताको हक अधिकारलाई संरक्षण गरे पनि तिनै तहको सरकार गम्भीर नहँुदा व्यापारीले उपभोक्तालाई ठग्दै आइरहेको वीरगञ्जमा आज आयोजित उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला गोष्ठीमा वक्ताले बताएका

लागुऔषध र सुन सहित पक्राउ

काठमाडौँ, १८ मङ्सिर: महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२ बालकुमारी सडकखण्डमा हिँडिरहेको अवस्थामा जाँचका क्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी

यात्रुसँग दोब्बर भाडा असुली

बैतडी, १८ मङ्सिर: ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्

भूमि समस्या समाधानार्थ शक्तिशाली आयोग गठन हुँदै

काठमाडौँ, १७ मङ्सिर: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी

दाङको जहरेघाटमा छ मोटरसाइकलमा आगजनी

लमही, १७ मङ्सिर: दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको

तेह्रथुममा स्थानीय तहले गाडी खरीदमा सात करोड खर्चिए

–प्रकाश धौलाकोटी तेह्रथुम, १७ मङ्सिर: तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै

स्वदेशमै सम्भावना, विदेश मोह त्याग्दै युवा

–वासुदेव पौडेल पोखरा, १७ मङ्सिर: कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ । अध्ययनका लागि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.