समाचार

प्रदेशसभाको बैठक अनिश्चित

धनगढी, २३ मङ्सिर : सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित बनेको छ । सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै

प्रदेश नं ३ मा विषयगत कार्यालयहरू स्थापना

हेटौँडा, २३ मङ्सिर : प्रदेश नं ३ सरकारले मन्त्रालय मातहत रहने कार्यालयहरूको स्थापना गरेको छ । प्रदेशभित्रका सबै जिल्लासँग नजिक रहेर सेवा प्रवाह गर्न सरकारका विषयगत मन्त्रालयले कार्यालयहरू स्थापना गरेका

असिम र चाँदनीले पहिरिए मिस्टर एण्ड मिस मोडर्नको ताज 

भक्तपुर, २३ मङ्सिर : भक्तपुरको दधिकोटस्थित मोडर्न स्कुल र कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न–२०७५ को ताज असिम नेपाल र चाँदनी श्रेष्ठले पहिरिएका छन् । सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा

निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २२ मङ्सिर : उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताउनुभएको छ । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को यहाँ आज उद्घाटन गर्दै

सिण्डिकेट चाँडै अन्त्य गरिने : गृहमन्त्री थापा

काठमाडौँ, २२ मङ्सिर : गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय

प्रदेश नं ३ ले बनायो भ्रष्टाचार निवारण रणनीति

प्रकाश अधिकारी । हेटौँडा, २२ मङ्सिर : प्रदेश नं ३ सरकारले भ्रष्टाचार निवारणसम्बन्धी पाँच वर्षे रणनीति बनाएको छ । सार्वजनिक प्रशासनलाई स्वच्छ, नागरिकमैत्री र भ्रष्टाचारमुक्त बनाउनुका साथै नागरिकलाई कर्तव्य पालनाका लागि उत्पे्ररित

विद्युतीय चुलो सम्बन्धी मापदण्ड ल्याइँदै

काठमाडौँ, २२ मङ्सिर : खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । वार्षिक

सीमा सुरक्षा गर्ने सशस्त्र प्रहरी सदरमुकाममै

बैतडी, २२ मङ्सिर : सीमा क्षेत्रमा शान्ति सुरक्षा तथा सीमारक्षा गर्र्ने उद्देश्यसहित यहाँ आएको सशस्त्र प्रहरी बल विगत तीन महीनादेखि सदरमुकाममै बसेको छ । गत असोजमा आएको सशस्त्र प्रहरी बलको

बालिकामाथि सामूहिक बलात्कार, चार युवा पक्राउ

बुटवल, २२ मङ्सिर : रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको

‘बेपत्ता आयोग चुप लागेर बसेको छैन’ : अध्यक्ष मल्लिक

काठमाडौँ, २१ मङ्सिर : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगले एक दशक लामो सशस्त्र द्वन्द्वबाट पीडितको पक्षमा काम गरिरहेको बताउनुभएको छ । नेपाल मानव अधिकार सङ्गठनले आयोजना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.