समाचार

नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने

काठमाडौँ, २५ मङ्सिर : ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ । नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा

नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २५ मङ्सिर : सुदूरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत छ वटा गाउँ तथा नगरपालिकाबीच छुट्टाछुट्टै समझदारीपत्रमा

चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीलाई असुविधा

ललितपुर, २५ मङ्सिर : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताउनुभयो

खाद्यको चामल, मुसाको आहारा

जाजरकोट, २५ मङ्सिर : नेपाल खाद्य संस्थान घाट डिपोमा चामल राख्ने राम्रो ठाउँ नहुँदा मुसाको आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा चामलको बोरा मुसाले काटेपछि समस्या उत्पन्न भएको

जहाज उडाउँदै रोल्पाली युवा

उमा केसी । रोल्पा, २५ मङ्सिर : घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अवल रहेका उनले जिल्लाकै पहिलो

बहुस्वामित्व भएका घरमा परिवारपिच्छे अनुदान दिने

सञ्चिता घिमिरे । ललितपुर, २५ मङ्सिर : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा

कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

ध्रुवसागर शर्मा । गलेश्वर, २५ मङ्सिर : वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित हुनुका साथै नदीको अस्तित्वसमेत खतरामा परेको छ । तापक्रम

अनावश्यक टिप्पणीले न्यायालय कमजोर हुन्छ : प्रधान न्यायाधीश

बनियानी, २४ मङ्सिर : प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले अनावश्यक रुपमा गरिने टिप्पणीले न्यायालय कमजोर हुने बताउनुभएको छ । नेपाल बार एशोसिएशनले आयोजना गरेको मानवअधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधान न्यायाधीश

‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण

काठमाडौँ, २४ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता

सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै

काठमाडौँ, २४ मङ्सिर : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ‘सडक सुरक्षाको विश्वव्यापी अवस्थाको प्रतिवेदन २०१८’ अनुसार विश्वमा सडक दुर्घटनामा मर्नेको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको पाइएको छ । डब्लुएचओले हालै सार्वजनिक गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.