काठमाडौँ, २६ मङ्सिर : नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको पर्यटन प्रवद्र्वन तथा सांस्कृतिक आदानप्रदान तथा मैत्री सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले नेपाल यूएई फ्रेन्डसीप सोसाइटी गठन गरिएको छ ।
नारायण ढुङ्गाना । काठमाडौँ, २६ मङ्सिर : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएको छ । कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर
अशोक घिमिरे । काठमाडौँ, २६ मङ्सिर : विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता
गलेश्वर, २६ मङ्सिर : धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा सुन, हीराजस्ता महँगा धातुमा प्रयोग हुने कार्ज नामक पत्थरको खानी रहेको छ । सो खानी उत्खननका लागि स्थानीयवासीले सरकारसँग अनुमति मागे पनि
विराटनगर, २६ मङ्सिर : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति
जमुना गजुरेल । विदुर, २६ मङ्सिर: विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि नुवाकोट सदरमुकाममा रहेका विद्यालय नै अझैसम्म टहरोमा सञ्चालित छन् । समयमै विद्यालय पुनःनिर्माण कार्यले गति लिन नसक्दा
ठिनी, २६ मङ्सिर: थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा
धनुषा, २६ मङ्सिर: भारत, उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुरधाम आइपुग्नुभएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन उहाँ बिहान जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको थियो । भिटी यूपीरे कलसाइनको
काठमाडौँ, २५ मङ्सिर : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु र विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै आन्तरिक उडानमा अन्तर्राष्ट्रियस्तरको सुरक्षा जाँच केन्द्र स्थापना गरेको छ । विमानस्थलको आन्तरिक टर्मिनलको गोल्डेन गेटबाट भित्रने स्थानमा
काठमाडौँ, २५ मङ्सिर : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग