ललितपुर, ९ पुस : महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ । महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो
काठमाडौँ, ९ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ । हात्तिगौडा सेवा समाजले आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल
गोरखा ९, पुस : चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ९ पुस : ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न
सञ्चिता घिमिरे । ललितपुर, ९ पुस : यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालय नीतिगतरुपमा प्रदेशमा हस्तान्तरण भएको छ महीना पुग्दासमेत व्यावहारिकरुपमा हस्तान्तरण भएको छैन । कार्यालय प्रदेश मातहतमा नजाँदा सानो समस्याका
ललितपुर, ९ पुस : कोञ्जेसोम गाउँपालिकाका भूकम्पपीडितले नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा हैरान भएका छन् । दुई फरक कागजातमा भएको विवरण सजिलै सच्याउन नमिल्दा स्थानीयवासीले हैरानी बेहोरिरहेको गाउँपालिकाका
काठमाडौँ, ९ पुुस : नेपाल पत्रकार महासङ्घले उपाध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा विधान मस्यौदा समिति गठन गरेको छ । हालै धनकुटामा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले महासङ्घलाई प्रत्यक्ष
शर्मिला पाठक । काठमाडौँ, ९ पुस : काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि शुरु गरेको ‘पिक एण्ड ड्रप’ कार्यक्रमबाट ट्राफिक जाम कम भएको जनाएको छ । टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट
वीरगञ्ज, ९ पुस : आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि घण्टाघर
विराटनगर, ८ पुस : सीमावर्ती भारतीय बजार जोगवनीबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा प्रहरीले रु २४ लाख नेपालीसहित दुई भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररिया जिल्ला