
काठमाडौँ, ८ पुस : काठमाडौँको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज साँझ आगलागी भएको छ । जाडोको मौसमसँगै आगो ताप्ने क्रममा फैलिएको आगो नियन्त्रणमा लिएपछि पुनः जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी
नारायण अधिकारी । चितवन, ८ पुस : सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण यहाँको एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा
पोखरा, ८ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन र-याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित सातौँ नेपाल साहित्य महोत्सव
काठमाडौँ, ८ पुस : स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौँ उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ ।
लमही, ८ पुस : दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको

काठमाडौँ, ८ पुस : जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली
चितवन, ८ पुस : भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ । शनिबार सम्पन्न महानगरको कार्यपालिका बैठकले आचारसंहिता अनुमोदन
काठमाडौँ, ८ पुस : पहिलो पटक सुरु गरिएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा”का लागि अहिलेसम्म २० सुझाव परेको छ । काठमाडौँ महानगरपालिकाले पहिलो चरणका लागि ३२ दिनको समय अवधि निर्धारण गरी
धनुषा, ८ पुस : पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५औँ राष्ट्रिय
विराटनगर, ७ पुस : संरक्षित र सुरक्षित जलाधार, देशकै समृद्धिको आधार’ प्रमुख निष्कर्षका साथ ‘सङ्घीय संरचनामा कोशी बृहत् जलाधार व्यवस्थापनका प्रयास र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न भएको छ । वन