समाचार

वलेफीको अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

राम केसी । चौतारा, ११ पुस : सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ ।  वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत

जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने

काठमाडौँ, १० पुस : जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ ।  केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर

मेलम्ची आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकारलाई सुझाव

काठमाडौँ, १० पुस : मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएको छ ।  काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२ कम्पनीका प्रतिनिधिले सरकार र सिएमसी

भारतबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौँ, १० पुस : गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।  दलाल र साथीभाइको प्रलोभनमा राम्रो

जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आएन

गोरखा, १० पुस : उत्तरी गोरखाको सामागाउँ क्षेत्रको जङ्गलमा लागेको आगो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । अत्यधिक हावाका कारण आगो नियन्त्रणमा लिन नसकिएको मनास्लु संरक्षण क्षेत्र

उपत्यकाका संवेदनशील स्थानमा सिसी क्यामरा थपिने

काठमाडौँ, १० पुस : महानगरीय प्रहरी कार्यालय काठमाडौँले उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा सिसी क्यामरा थप्ने प्रक्रिया थालेको छ ।  प्रहरीको आफ्नै स्रोत परिचालन गरी तीन जिल्लाका मुख्यमुख्य

काठमाडौँको तापक्रम दुई डिग्रीमा झर्यो, अझै चिसो बढ्ने

काठमाडौँ, १० पुस : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज

धनगढी विमानस्थलमा दिउँसोको उडान बन्द

धनगढी, १० पुस : धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर

महासङ्घको विधान अधिवेशन पोखरामा हुने

काठमाडौँ, ९ पुस : नेपाल पत्रकार महासङ्घको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० पोखरामा हुने भएको छ ।  महासङ्का सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा

राम्री बस दुर्घटना : घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौँ, ८ पुस : शुक्रबार दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको दुर्घटनाका घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  दुर्घटनामा घाइतेमध्ये १२ जनालाई शनिवार यहाँ ल्याइएको थियो । उनीहरुमध्ये पनि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.