नारायण ढुङ्गाना । काठमाडौँ, १२ पुस : राष्ट्र निर्माणका महत्वपूर्ण विकास निर्माणका ठूला परियोजनाको काममा चरम लापरवाही भएको पाइएको छ । परियोजनाको ढाँचा तयारीदेखि ठेक्कापट्टासम्मका काममा ठेकेदार, डिजाइनर र परियोजना व्यवस्थापनपक्षबीचको
काठमाडौँ, १२ पुस : सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क सीप परीक्षणका लागि पुनः आवेदन गर्न समयावधि थप गरिएको छ । विदेशमा विभिन्न सीप सिकेर फर्केका युवाको निःशुल्क
काठमाडौँ , १२ पुस : नेपाल बार एशोसिएशनले हिजो बुधबार साँझ उच्च अदालत बार एशोसिएशनका पूर्व सदस्य तथा अधिवक्ता रामकुमार आचार्यलाई आफूले प्रतिरक्षा गरेको पक्ष (कैदी) लाई भगाएको आरोपमा प्रहरीले
काठमाडौँ, १२ पुस : वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ, जिल्ला अदालतमा भएको थुनछेक
रमेश लम्साल । काठमाडौँ, १२ पुस : वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत्
अच्युत रेग्मी । काठमाडौँ, १२ पुस : दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था
काठमाडौँ, ११ पुस : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिनुभएको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराउनुभयो । झाले सत्तारुढ दल
काठमाडौँ, ११ पुस : रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन
काठमाडौँ, ११ पुस : जबर्जस्ती चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत
काठमाडौँ, ११ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद