समाचार

टहरामै छन अझै भूकम्प प्रभावितका छ हजार परिवार

चितवन, १४ पुस : भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा  । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१

सुख्खायामका कारण मस्र्याङ्दीबाट कम विद्युत् उत्पादन

दमौली, १४ पुस : उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका

आइतबारदेखि पुनः श्रम स्वीकृति प्रदेशबाटै 

काठमाडौँ, १३ पुस : सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकति जारी गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा

कर्मचारीले थाले समायोजन फाराम भर्न

काठमाडौँ, १३ पुस : कर्मचारीले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा जान समायोजन फाराम भर्न थालेका छन् । बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन अध्यादेश–२०७५ अनुसार सङ्घमा

मलेसियमा सन् २०१९ देखि नयाँ नीति : आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ, १३ पुस : मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा

नागरिकताको विषय भू–राजनीतिक पक्ष जोडेर हेरिनुपर्छ

काठमाडौँ, १३ पुस : राष्ट्रिय जागरण परिषद् नेपालका पदाधिकारीले मुलुकका भू–राजनीतिक अवस्थालाई हेक्का गरेर मात्र नागरिकतासम्बन्धी विषयमा निष्कर्षमा पुग्न सुझाव दिएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको

भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

कुमार चौलागाईं । काठमाडौँ, १३ पुस : उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि

प्रस्तावित प्रधानन्यायाधीश जवराको संसदीय सुनुवाइ आइतबार

काठमाडौँ, १३ पुस : सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ । नौ जना उजुरीकर्तालाई

पुस महीनामै ढकमक्क फुल्यो लालीगुराँस

जाजरकोट, १३ पुस : लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न

मनाङमा माइनस २० डिग्री सेल्सियस, १८ घन्टासम्म हिमपात

मनाङ, १३ पुस : चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.