समाचार

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

रसुवा, १६ पुस : पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन

बुटवलबाट श्रम स्वीकृति

बुटवल, १५ पुस : सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आजदेखि सेवा प्रारम्भ गरेको छ । सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम

‘गुरु पत्रकार’ पोखरेलको चौरासी जमघट

काठमाडौँ, १५ पुस । नेपालका अग्रज पत्रकारमध्येका एक गोकुलप्रसाद पोखरेलले एक हजार पूर्णचन्द्र दर्शन गरेका अवसरमा उहाँको परिवारबाट आज विशेष कार्यक्रम आयोजना गरिएको छ । समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत पत्रकारिता

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ

गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ ।

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

काठमाडौँ, १५ पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो । यहाँबाट

नदी नियन्त्रणले बारावासीलाई ठूलो राहत

तीर्थ भट्टराई । रतनपुरी, बारा पुस १४ : बारा जिल्लाको हरैया, करैया र सिहर्वा गाउँका स्थानीयवासी जिल्लाको चुरे क्षेत्रबाट निजगढ भन्दा पश्चिमबाट उत्तर दक्षिण बग्ने पसाहा खोलामा वर्षेनी आउने बाढीबाट असाध्यै पीडित

पाँचथरका विभिन्न स्थानमा हिमपात

हिलिहाङ, १४ पुस : पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान

भारतीयको अवरोधले एक वर्षदेखि ठोरीस्थित ठुटेखोला पुल प्रयोगविहीन

रत्ननगर, १४ पुस : भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन । पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

चरिकोट, १४ पुस : दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपातसँगै वर्षा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.