समाचार

वितरण प्रणाली सुधारमा प्राधिकरण

काठमाडौँ, ११ पुस : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा वितरण प्रणाली सुधारको प्रक्रिया अगाडि बढाएको छ ।  पछिल्लो समयमा विद्युत्को माग बढ्दै गएकाले प्रणालीमा सुधार गर्नुपर्ने

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ, ११ पुस : भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म

‘निर्वाचनलाई स्वच्छ तुल्याउन सुधारको खाँचो’

काठमाडौँ, ११ पुस : निर्वाचनमा जनताको पहुँच बढाउन र विश्वासयोग्य बढाउन विगतको अनुभवबाट निर्वाचन प्रणाली र प्रक्रियामा केही सुधारको आवश्यकता औँल्याइएको छ ।  निर्वाचन विवाद निरुपण कार्यविधिका बारेमा परामर्श गरी

भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर : उपप्रम यादव

लहान, ११ पुस : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज

भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

गोदावरी, ११ पुस : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना

सरकारी वकिल कार्यालयमा मुद्दाको चाप

काठमाडौँ, ११ पुस : ‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको नेपालका सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न

सुत्केरी आमा र बच्चाको मृत्यु

साँखु, ११ पुस : काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुग्नुभएको थियो

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस : सभामुख महरा

काठमाडौँ, ११ पुस : सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ ।  संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको

जङ्ली हात्तीको आतङ्कले आजित बर्दिवासका बासिन्दा

बर्दिवास, ११ पुस : महोत्तरी जिल्लाको सुदूर उत्तरी क्षेत्रको चुरे काछका बासिन्दा जङ्गली हात्तीको आतङ्कले आजित भएका छन् । जिल्लाको बर्दिवास नगरपालिकामा पर्ने चुरे काछ (चुरे पहाडको फेदी, काप) का

चिसो छल्न दुई सय मिटर तल झर्छन् फू वासी

मनाङ, ११ पुस : मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् ।  तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.