समाचार

महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर कालोबजारी

काठमाडौं, २३ बैशाख : महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’

रेल चलाउन ल्याइयो अध्यादेश

काठमाडौं, २३ बैशाख : रेल सञ्चालनका लागि कानूनी बाटो फुकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार रेलवे अध्यादेश–२०७८ जारी गर्नुभएको छ । १६ महीनाअघि दर्ता भएको ‘रेलवे विधेयक–२०७६’ संसद्मै अड्किएकाले सरकारले अध्यादेश ल्याएको

दैनिक ३०० मानिस मंगल ग्रहमा लैजाने तयारीमा स्पेस एक्स

काठमाडौं, २२ बैशाख : मंगल ग्रहमा प्रतियान १०० मनिसका दरले दैनिक तीनवटा उडान गर्ने अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले सार्वजनिक गरेको छ । सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख

देवघाटमा दाहसंस्कारका लागि ल्याइने शव संख्या वृद्धि

नारायण अधिकारी । चितवन, २२ वैशाख : देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, २२ बैशाख : नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । जङ्गी अड्डाले एक विज्ञप्ति जारी गरी कोरोनाको बढ्दो संक्रमण दरलाई  मध्यनजर गर्दै अवकाशप्राप्त सैनिक

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरू

काठमाडौं, २२ बैशाख : नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

काठमाडौं, २२ बैशाख : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ। बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरू सम्मिलित

चीनबाट २० हजार अक्सिजन सिलिन्डर आउँदै

काठमाडौं, २१ बैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म, गृह जिल्ला फर्कनेलाई सहजीकरण गरिने

काठमाडौं, २१ बैशाख : काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले

न्यायपरिषद् सदस्य निरालाकाे कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख : न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ । कोरोना संक्रमणका कारण मंगलबार बिहान उनको निधन भएको हो । संक्रमणका कारण उनी सशस्त्र प्रहरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.