समाचार

काठमाडौंमा जेठ २ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने

काठमाडौं, २८ बैशाख :  काठमाडौंमा आगामी जेठ दुई गतेदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिने तयारी गरिएको छ । निषेधाज्ञाको समयमा वैशाख १५ गतेदेखि स्थगित गरिएको खोप कार्यक्रम जिल्ला प्रशासन कार्यालय, काठमाडौंले

लापरवाही गर्ने भक्तपुर इन्टरनेसनल अस्पताललाई प्रशासनको पत्र

भक्तपुर, २७ बैशाख : मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा

प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट प्रयोगमा आएन

जाजरकोट, २७ बैशाख : स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको

सर्लाहीमा भोलिदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा

मलंगवा, २४ बैशाख : सर्लाहीमा भोलिदेखि निषेधाज्ञा लागू हुने भएको छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरस जिल्लाको विभिन्न स्थानमा बढ्दै गइरहेकोले भोलि राति १२ बजेदेखि बैशाख ३१ गते राति

प्रतिष्ठान प्रदेशका ९१ पत्रकारलाई कोरोना संक्रमण

काठमाडौं, २४ बैशाख : नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार संक्रमित भएका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरेको

भारतसँग जोडिएको सर्लाहीका सबै सीमा नाका बन्द

सर्लाही, २४ बैशाख : छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो ।

कोरोना अस्पताल सञ्चालनको तयारी

काठमाडौं, २४ बैशाख : वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै बुझेनन् शव

दाङ, २३ बैशाख : पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले

ढोरपाटनमा ९ नाउर र ४ झारलको शिकार

बाग्लुङ, २३ बैशाख : चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा नौ नाउर र चार झारलको शिकार भएको छ । विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार

वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ बैशाख : वरिष्ठ  गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षकाे उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.